खेल

मोरक्कोले कसरी रोक्ला रोनाल्डोलाई ?

मोरक्कोले कसरी रोक्ला रोनाल्डोलाई ?

काठमाडाैं । विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ ।  समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ । 


दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो । 

मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो ।  यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो । 

स्पेनसँग सनसनीपुर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए ।, आजकोकारोवारमा यो खबर छ । 

विश्वकप फुटबल पोर्चुगल मोरक्को

विशेष