अपराध सुरक्षा मुख्य समाचार समाज

तीन किलो सुनसहित दुई जना पक्राउ

तीन किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुङगाबाट तीन किलोग्राम सुनसहित २ जनालाई पक्राउ परेका छन् । 

 

शनिबार बिहान काठमाडौंबाट कञ्चनपुरतर्फ गैरहेको युके ०२४६४ नम्बरको भारतीय नम्बर प्लेटको जीपबाट उक्त परिमाणको सुन बरामद गरिएको काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरले जानकारी दिए । 

 

पक्राउ पर्नेमा भारतीय नागरिक दीपक मौरी र नेपाली नागरिक मनोज जिक रहेका छन् । 

सुन पक्राउ काठमाडौं

विशेष