मुख्य समाचार प्रदेश ५

प्रदेश ७ मा नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट चयन

प्रदेश ७ मा नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट चयन

धनगढी । प्रदेशसभा ७ मा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् । प्रदेश ७ काे अस्थायी राजधानी धनगढीमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई दलको नेतामा चयन गरेको हो ।


बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारा लामा तामाङ र सचेतकमा अक्कल रावल सर्वसम्मत चयन गरेकाे छ ।

प्रदेश ७ मुख्यमन्त्री त्रिलोचन भट्ट

विशेष