देश

डा. देवकोटालाई मध्यरातमा आईसियुमा सारियो, बाहिर आएको खबर हल्ला मात्रै

डा. देवकोटालाई मध्यरातमा आईसियुमा सारियो, बाहिर आएको खबर हल्ला मात्रै

काठमाडौं । प्रख्यात स्नायु शल्य चिकित्सक डा उपेन्द्र देवकोटाको स्वास्थ्य केही बिग्रीएको छ । उनलाई बाँसवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको छ । उनका विषयमा बाहिर आएको खबर हल्ला मात्रै भएको अस्पतालले बताएको छ ।

 

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा‍ देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए । उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रवार राती देवकोटालाई आईसियुमा राखिएको अस्पतालले जनाएको छ ।

डा उपेन्द्र देवकोटा न्युरो अस्पताल

विशेष