डा उपेन्द्र देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने इच्छा राखे
काठमाडौं । डा उपेन्द्र देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने इच्छा जाहेर गरेका छन्। उनकै चाहना अनुसार हेलिकप्टरमा गोरखा पालुङटारनगरपालिको बोहरागाउँमा पुर्याइनेछ ।
बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा डा देवकोटाको पुख्र्याैली घर छ।
गाउँको पानी पिउने पुरानो सिस्नेधाराको पानी पिएर जन्मघरको पिढिमा सुस्ताउने इच्छा परिवारलाई जाहेर गरेपछि त्यता लिन लागिएका उनका भतिजा वसन्त देवकोटाले बताए।
डा उपेन्द्र देवकोटा सिस्नेधारा