महाेत्तरीमा दिउँसै लुटपाटः बैंकबाट पैसा झिकेर फर्किंदै गर्दा १७ लाख लुटियो

महोत्तरी । महोत्तरीको जलेश्वरमा मंगलबार दिउँसै एक जनामाथि लुटपाट भएकाे छ । बैंकबाट पैसा झिकेर फर्किने क्रममा ट्रान्सफरका सञ्चालक सञ्जिव शाह साथबाट अज्ञात समूहले १७ लाख २५ हजार रुपैयाँ लुटिएको हो ।
रकम निकालेर सरपल्लोतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको प्रहरीले जानकारी दिएकाे छ । लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएकाे छ ।
महोत्तरी लुटपाट