Technology मुख्य समाचार

इन्टरनेट आजदेखि १३ प्रतिशत महंगो, नयाँ ग्राहकले १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने

इन्टरनेट आजदेखि १३ प्रतिशत महंगो, नयाँ ग्राहकले १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने

सरकारले इन्टरनेटको कर बढाएपछि मंगलबारदेखि इन्टरनेट सेवा १३ प्रतिशत महंगो भएको छ ।

 

 इन्टरनेट सेवामा छुट खारेज गरेर १३ प्रतिशत टेलिकम सेवा शुल्क थप गरेपछि इन्टरनेट प्रदायकले पनि त्यसै अनुसार इण्टरनेट महंगो बनाएका छन् । 

 

आजदेखि नै टेलिफोन स्वामित्व शुल्क लाग्ने व्यवस्थाअनुसार नयाँ टेलिफोन लाइन जडान गर्ने ग्राहकले १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ ।

इन्टरनेट कर

विशेष