देश

डा. केसीको अडान: सरकारी हेलिकोप्टरमा काठमाडौं जाँदिन

डा. केसीको अडान: सरकारी हेलिकोप्टरमा काठमाडौं जाँदिन

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारी हेलिकोप्टरमा आफू काठमाडौं नर्फकने अडान राखेका छन् ।

 

सरकारी टोली हेलिकोप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीसँग आफू नर्फकने बरु आफै जाने उनले बताएका छन् । उहाँ अहिलेसम्म सरकारी हेलिकोप्टरमा नर्फकने अडानमा हुनुहुन्छ । सरकारसँग झुकेर जान्न भन्नुभएको छ’ केसीका सहयोगी डा. विषद दाहालले भने ।


केसीले जुम्लामा सरकारले आफ्ना समर्थकमाथि धरपकड गरेकाले त्यसलाई रोक्न पनि काठमाडौं जाने बताएका छन् । ‘यहाँ नरसंहार रोक्नका लागि पनि म काठमाडौं जान्छु’ डा. केसीको भनाइ उधृत गर्दै दाहालले भने ।

डा. गोविन्द केसी

विशेष