खेल

पारस खड्काले लिए नेपालको लागि दोस्रो विकेट

पारस खड्काले लिए नेपालको लागि दोस्रो विकेट

काठमाडाैँ । नेपाल र नेदरल्याण्डसबीच भइरहेको पहिलो एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा दोस्रो विकेट पारस खड्काले लिएका छन् । उनले ७ औँ ओभरमा नेपालको लागिदोस्रो विकेट लिए । खड्का सोमपाल कामी पछि बने वान डे इन्टरनेशनल ओडिआई क्रिकेटमा पहिलो विकेट लिने खेलाडी हुन् । 

 

उनले नेदरल्याण्ड्सका  ब्यान कूपरलाई  ब्यक्तिगत २० रनमा बोल्ड आउट गर्दै उक्त उपलब्धी हाँसिल गरे । नेदरल्याण्ड्स विरुद्ध टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपालले पहिलो ओभर बलिङ गरेका थिए । 

 

अहिलेसम्मको ताजा अपडेमा १० ओभरको खेल सकिदा नेदरल्याण्ड्सलेको २ विकेटको क्षेतिमा ५८ रन बनाएर खेल्दै छ ।

पारस खड्का

विशेष