खेल

लामिछानेले लिए नेदरल्याण्ड्स विरुद्ध तेस्राे विकेट

लामिछानेले लिए नेदरल्याण्ड्स विरुद्ध तेस्राे विकेट

काठमाडाैँ । १३औँ ओभरको जारी खेल सकिँदासम्म नेदरल्याण्ड्सले तेस्रो विकेट गुमाएकाे छ । सन्दीप लामिछानेले  १२औँ ओभरमा नेपालको लागि विकेट लिएका हुन । उनले नेदरल्याण्ड्सका स.जी मइबुर्गहलाई व्यक्तिगत २९रन स्कोरमा आउट गरे । 

 

नेदरल्याण्ड्स विरुद्ध टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपालले पहिलो ओभर बलिङ गरेका थिए । अहिलेसम्मको ताजा अपडेमा १४ ओभरको खेल सकिदा नेदरल्याण्ड्सले ३ विकेटको क्षतिमा ७२ रन बनाएर खेल खेल्दै छ ।

सन्दीप लामिछाने

विशेष