Technology

वर्ल्डलिंकले ल्‍यायो ‘अफर जम्बो, खर्च कम भो’

वर्ल्डलिंकले ल्‍यायो ‘अफर जम्बो, खर्च कम भो’

काठमाडौं । इन्टरनेट सर्भिस प्रदायक संस्था वर्ल्डलिंकले ग्राहकका लागि भन्‍दै ‘अफर जम्बो खर्च कम भो’ अफर लिएर आएको छ।

 

उसले ६ महिनाको इन्टरनेट खरिद गर्ने ग्राहकलाई ६ महिनाको नेट टिभीका साथ साथै नि:शुल्क सेटअप बक्स पनि प्राप्त गर्न सक्ने छन्। उक्त अफ भाद्र महिनाभर मात्र लागू हुनेछ।

 

यसका साथै २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ।

वर्ल्डलिंक  इन्टरनेट

विशेष