मुख्य समाचार

हुम्लामा हेलिकोप्टरको पङ्खामा लागेर एकजनाको मृत्यु

हुम्लामा हेलिकोप्टरको पङ्खामा लागेर एकजनाको मृत्यु

हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलमा हेलिकप्टरकाे पङ्खाले लागेर एक जनाकाे ज्यान गएकाे छ ।  हिम्जा नाका जान उडेको मनाङ यएरको हेलिकोप्टरले यात्रु झार्ने समयमा दुर्घटना भएकाे हो।  

 

मृत्यु हुनेमा भारतीय नागरिक कार्तिक मेहताको ज्यान गएको हो। मनाङको नाइन एन एएमभी कल साइन भएको हेलिकप्टरको पखेटाले लागेर उनको ज्यान गएको हुम्ला प्रशासनले जनाएको छ। 
 

हुम्ला

विशेष