सोमपाल कामी बने पहिलो विकेट लिने खेलाडी

काठमाडाैँ । सोमपाल कामीले वान डे इन्टरनेशनल ओडिआई क्रिकेटमा पहिलो विकेट लिएका छन्र । उनले नेदरल्याण्ड्सका ओपनर डिजे टर ब्राकलाई बोल्ड आउट गर्दै उक्त उपलब्धी हासिँल गरेका हुन् ।
नेदरल्याण्ड्स विरुद्ध टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपालले पहिलो ओभर बलिङ गरेका थिए । उनले २ ओभर बलिङ गर्दै ३ रन खर्चेर १ विकेट लिइसकेका छन् ।
अहिलेसम्मको ताजा अपडेमा ४ ओभरको खेल सकिदा नेदरल्याण्ड्सलेको १ विकेटको क्षेतिमा २९ रन बनाएर खेल्दै छ ।
सोमपाल कामी पहिलाे वान डे इन्टरनेशनल ओडिआई क्रिकेट