मनोरञ्जन

फोटोमा हेर्नुहोस् सलमानको ‘भ्यानिटि भ्यान’ जहाँ उनको मुडअनुसारको बत्ती बल्छ

फोटोमा हेर्नुहोस् सलमानको ‘भ्यानिटि भ्यान’ जहाँ उनको मुडअनुसारको बत्ती बल्छ

नयाँ दिल्ली, एजेन्सी । बलिउड अभिनेता सलमान खान यी दिनहरुमा माल्टामा फिल्म ‘भारत’ को सुटिङ गरिरहेका छन् । यसैबीच ‘भारत’ का निर्माता निखिल नमितले सलमानको भ्यानिटी भ्यानको केही तस्विरहरु सार्वजनिक गरेका छन् । फोटोमा सलमानको ‘भ्यानिटी भ्यान’मा धेरै ‘लग्जरियस’ सामानहरु देखिएका छन् । 

उक्त भ्यानमा ‘मेक अप रुम’ बाहेक ‘स्टडी रुम’ पनि रहेको छ । जहाँ सलमान आफ्नो फिल्मको स्क्रिप्ट पढ्छन् र रिहर्सल गर्छन् । त्यहाँ सावर र शौचालयवाहेक मुड अनुसार बल्ने बत्ती पनि छ । 


सलमान खान

विशेष