डुंगा दुर्घटनामा परेका मध्ये २२ जनाको उद्धार, १५ जना पौडेर बाँचे

रौतहट । रौतहटको लाल बकैया नदीमा गएराति भएको डुंगा दुर्घटनामा परेका मध्ये २२ जनाको उद्दार गरिएको छ ।
अझै ३ जना हराइ रहेको प्रहरीले जनाएकोे छ । राति ११ बजेसम्म भएको खोजिमा उनीहरु भने पत्ता लाग्न नसकेको हो ।
आज फेरि विहानैबाट खोजी थालिएको छ । डुङ्गामा करिब ३५ जना चढेको अनुमान गरिएको छ । घटनामा १५ जना भने पौडेर बाच्न सफल भएका थिए ।
रौतहट डुंगा दुर्घटना