फोटो मुख्य समाचार

झमझम पानी परेको बेला कालोपत्रे (फोटोफिचर)

झमझम पानी परेको बेला कालोपत्रे (फोटोफिचर)

काठमाडाैं । शुक्रबार दिउँसाे टलटल चम्किलाे घाम र शनिबार बेलुका काठमाडाैंमा झमझम पानी परिरहेकाे थियाे । तर काठमाडाैंमा यस्ताे बिचित्र देखियाे मानाैं नेपाल अब साँच्चै परिवर्तन हुँदै छ ।

 

 पानी परिरहेका बेला पनि नेपाल सरकार जनताका दु:ख देखेर सडकमा अाएकाे जस्ताे ! उसाे त केहि दिन यता कतिलार्इ थाहा पनि छैन काठमाडाैं किन जाम गरेर धमाधम सडक टल्काउने काम भइरहेकाे छ ? 

 

रातारात सडकमा कामदारहरु उतारेर भाैतिक तथा यातायात मन्त्री रघुवीर महासेठ कतै परिवर्तन भएका हुन् कि ?  हिजाेअाज नयाँबानेश्वर, मार्इतीघर मण्डला, त्रिपुरेश्वर अाशपास, सुनधारा, एयरपाेर्ट क्षेत्रका सडक निकै टल्कार्इदै छ किन भन्ने प्रश्नमा मनमा छ भने बुझ्नुहाेस् याे तयारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्सटेकको लागि गरिदैछ । 

 

याे तयारी विम्सटेक हुनुभन्दा करिब ५,६ दिनअघिबाट हतार हतार गर्न थालिएकाे छ त्याे पनि काठमाडाैंका मुख्य सडक क्षेत्रमा मात्र । 

 

कति ठाउँमा त के देखियाे भने सडक कालाेपत्रे गरेकाे केहिबेरपछि कालाेित्रे उप्किएर खाल्डाे समेत परेकाे । यसरी रातारात हतारिएर गरेकाे याे तयारीलार्इ जनताले मात्र हेरिरहेका छन् । 

 

काठमाडाैं बिम्सटेक

विशेष