मुख्य समाचार

कञ्चनपुरमा पुनः कर्फ्यु

कञ्चनपुरमा पुनः कर्फ्यु

कञ्चनपुर । जिल्लाको भीदत्तनगरपालिकामा मंगलबार बिहानदेखि कर्फ्यु हटाए पनि फेरि राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यु लाग्ने भएको छ । 

 

अझैं पनि वातावरण शान्त नभएकाले जिल्ला प्रशासले फेरि बुधबार विहानसम्म कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनका अनुसार नगरपालिकाको वडा नम्बर ४, ६ र १८ मा कर्फ्यु लगाइएको छ ।

 

१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यु आदेश जारी गर्दै आएको छ ।

कञ्चनपुर निर्मला पन्त कर्फ्यु आदेश

विशेष