मनिषलार्इ लात हानेर राेजी तीजकाे लागि भन्दै मार्इत गर्इन
काठमाडाैं। केही समय अगाडी नेपाली भाषामा मात्रै तीज गीत सुन्न पार्इन्थ्याे । तर अब समय उही रहेन । प्रदेश ७ र प्रदेश ६ काे भाषा र दिदी बहीनीकाे पीडालार्इ मध्यनजर गर्दै चर्चित गायिका शाेभा थापा र मनिष खड्काले डेउडा भाषामा रहेकाे तीजकाे प्याराेडी भाका 'मार्इत झान्या हुँ 'बजारमा ल्याएका छन् ।
डेउडा भाषाकाे तीज गीत सम्भवत: याे पहिलाे गीत हाे । गीत बजारमा सार्वजनिक भए लगत्तै याे गीतले स्राेता दर्शक पनि पाएकाे छ ।
गीतले दिदी बहिनी तीज नजिकैदै गर्दा मार्इत जान हतारिने र उनका श्रीमान् मार्इत जान नदिने गाउँकाे चलनलार्इ अडियाे तथा भिडियाेमा उतारिएकाे छ ।
निकै राेमान्टिक याे गीत विशेष डिजीटल रेकर्डिङ स्टुडियाेकाे अफिसियल युट्युब च्यानल विशेष फिल्मस् बजारमा अाएकाे हाे ।
याे गीतकाे म्युजिक भिडियाेमा डेउडा क्षेत्रका सफल माेडलहरु मनिष खड्का र राेजी कुँवरले शशक्त अभिनय गरेका छन् ।
त्यस्तै गीतमा लय/शब्द सुन्दरराज जाेशीकाे रहेकाे छ भने भिडियाे निर्देशन स्वयंम मनिष खड्काले गरेका छन् ।
याे गीतलार्इ छायाकंन डिबी राैले गरेका हुन् भने म्युजिक रस बिजय थापा भरेका हुन् ।
हेराैं याे गीतकाे भिडियाे