एसिया कप छनोट : नेपाल र ओमन केहीबेरमा प्रतिस्पर्धा गर्दै

एसीसी एसिया कप छनोट प्रतियोगिता नेपालले पहिलो खेलमा केहिबेरमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्धन्द्धी हुन । सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो ।
अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन् । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन ।
नेपाली क्रिकेट टिम एसीसी एसिया कप