इतिहासमा आज

बेलायती प्रधानमन्त्रीको सम्मानमा मेलवर्न

बेलायती प्रधानमन्त्रीको सम्मानमा मेलवर्न

३० अगस्ट ।  अस्ट्रेलियाको सहर मेलवर्न ३० अगस्ट १८३५ मा स्थापना भएको थियो । तर यो सहर अस्ट्रेलियाका मानिसहरुबाट नभई बेलायतको उपनिवेश कायम भएको भान डेमेन्सबाट गएका डायस्पोराहरुबाट स्थापना भएको थियो । 

त्यो बखत मेलबर्न नयाँ साउथ वेल्सको अधिनमा थियो । नयाँ साउथ वेल्सका गभर्नर रिचार्ड बुर्केले बेलायती प्रधानमन्त्री विलियम ल्याम्ब द्वितीय बिस्काउन्ट मेलवर्नको सम्मानमा सो स्थानको नाम मेलवर्न राखेका थिए । 
 

विशेष