खेल

नेपाललाई तेस्रो झड्का, सागर ३ रनमा आउट ! [अपडेट]

नेपाललाई तेस्रो झड्का, सागर ३ रनमा आउट ! [अपडेट]

काठमाडौं । मलेसियामा जारी एसीसी एसिया कप क्रिकेटमा युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालको तेस्रो विकेट पतन भएको छ । 


तेस्रो विकेटका रुपमा सागर पुन आउट भएका छन् । उनी २० बलमा ३ रन बनाउँदै आउट भए। यसअघि कप्तान पारस खड्का १६ र उप कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएका थिए।

 

१८ औ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाउँदै ५३ रनमा खेलिरहेको छ। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सुबास खकुरेल क्रिजमा छन्।

एसीसी एसिया कप सागर पुन

विशेष