खेल

नेपालको चौथो‌ विकेट पतन, सुबास ५० रन बनाएर आउट ! [अपडेट]

नेपालको चौथो‌ विकेट पतन, सुबास ५० रन बनाएर आउट ! [अपडेट]

काठमाडौं ।  मलेसियामा जारी एसीसी एसिया कप क्रिकेटमा युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालको चौथो विकेट गुमेको छ । सुबास खकुरेल ५० रन बनाउँदै चौथो विकेटका रुपमा पवेलियन फर्किए । 

 

यसअघि कप्तान पारस खड्का १६, उप कप्तान ज्ञानेन्द्र मल्ल ४ र सागर पुन  ३ रन बनाउदै आउट भएका थिए । अहिले क्रीजमा दिपेन्द्र ऐरी र आरिफ शेख छन् ।  ३२ ओभरको खेल सकिदा नेपालले १०४ रन बनाएको छ । 

एसीसी एसिया कप सुबास खकुरेल

विशेष