मनोरञ्जन

बुद्धिमान सम्वन्धी केही भनाईहरु

बुद्धिमान सम्वन्धी केही भनाईहरु

१, धेरै पढ्नु, धेरै सोच्नु, कम बोल्नु, धेरै सुन्नु, यही नै बुद्धिमान बन्ने उपाय हो ।
– रविन्द्रनाथ ठाकुर

 

२, कुनै कार्य तुच्छ छैन । यदी मन परेको कार्य मिल्यो भने मुर्खले पनि त्यसलाई पुरा गर्न सक्छ, तर बुद्धिमान पुरुष त्यही हो जो हर कार्य आफ्नो लागि रुचिकर बनाउँछ ।
– विवेकानन्द

 

३, जो बुद्धिमान छ उसलाई सवै प्रकारको प्राप्त छ । उसले सवै प्रकारको प्रतिकुल परिस्थितीको सामना सहजताले गरेर विजय प्राप्त गर्छ ।
– चाणक्य

 

४, बुद्धिमानले नै दुनियामा सवै कुरा पाउँछ ।
– शाह खलिका

 

५, बुद्धिमान कमिलाले बेबकुफ हात्तिमाथी राजगर्न सक्छ ।
–प्लेटो

 

६, बुद्धिमानलाई इशारा र मुर्खलाई थप्पड पर्याप्त छ ।
– हिव्रु भनाई

 

७, त्यो मानिस साँच्चै बुद्धिमान हो, जो रिसाएको बेलापनि नराम्रो कुरा बोल्दैन ।
– हरि दाई

 

८, मगजमा बोझ बोक्ने दार्शनिक भन्दा पिठ्युमा भारी बोक्ने र प्रकृतीको इशारामा चल्ने चारखुट्टे जनावर बढी बुद्धिमान होइन त ?
– लक्ष्मीप्रसाद देवकोटा

 

९, जो बुद्धिमान छ, उसलाई सवै प्रकारको बल प्राप्त हुन्छ ।
– कौटिल्य

 

१०, खाली पेट कोही पनि मानिस बुद्धिमान हुन सक्दैन ।
– जर्ज इलियट 
 

भनाईहरु

विशेष