मुख्य समाचार

म्यान्माका राष्ट्रपति स्वदेश फिर्ता

म्यान्माका राष्ट्रपति स्वदेश फिर्ता

 काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्माका राष्ट्रपति विन मिन्त शुक्रबार साँझ स्वदेश फर्केका छन् । 

 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बिदाइ गरेका हुन् ।

बिम्स्टेक म्यान्माका राष्ट्रपति विन मिन्त

विशेष