मुख्य समाचार

थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्किए

थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपराह्न स्वदेश फर्केका छन् ।

 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन उनी बिहीबार काठमाडौँ आएका छन् ।

बिम्स्टेक थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा

विशेष