मुख्य समाचार

बंगलादेशी प्रधानमन्त्री हसिना स्वदेश फिर्ता

बंगलादेशी प्रधानमन्त्री हसिना स्वदेश फिर्ता

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छन् ।

 

सम्मेलन सकिए लगतै हसिना स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरेका थिए ।

शेख हसिना बंगलादेश बिमस्टेक शिखर सम्मेलन

विशेष