काठमाडौंमा बाढीको ताण्डब (फोटोफिचर)

काठमाडौं । केही दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । काठमाडौंका विभिन्न ठाउँमा बाढी आइसकेको छ भने धोवी खोलाको पानी उच्च विन्दुमा पुगेको छ । ललितपुरको लुभु, भक्तपुर आसपासमा बाढीले ताण्डव मच्याइसकेको छ । राजधानीका मुख्य सडक तथा गल्लीहरुमा बाढीका कारण ठाउँ–ठाउँमा पानी जमेपछि सर्वसाधारणले सास्ती भोगिरहेका छन् । हेर्नुस् फोटोफिचरः
तस्बिरः सामाजिक संजालबाट
काठमाडौं उपत्यका बाढी