हेर्नुस् दीपिका पादुकोणका भाइरल हट एण्ड सेक्सी फोटोहरु

काठमाडौं । दीपिका पादुकोण हट एण्ड सेक्सी बलिउड नायिका हुन् । आफ्नै मेहेनतबाट बलिउडमा विशेष स्थान बनाएकी पादुकोणले बलिउडकै आकर्षित नायिकाको रुपमा चिनिन्छिन् । ३२ वर्षीया नायिका पादुकोण धेरै विवादमा नआउने सेलिब्रेटी हुन् । उनले पद्मावत, पीकू र तमाशाजस्ता चर्चित फिल्ममा अभिनय गरिसकेकी छन् । मोडल हुँदै फिल्मी क्षेत्रमा जमेकी उनै पादुकोणका केही तस्बिर हामीले तपाईंमाझ पस्किएका छौँ :
दीपिका पादुकोण