प्रवास

नेपालीले खाेले अमेरिकामा अाफ्नै बैंक

नेपालीले खाेले अमेरिकामा अाफ्नै बैंक

काठमाडाैं । अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन  एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो । 

त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । 
 

सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । 
 

नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले । 

यो सामुदायिक बैंक हो । 
 

उक्त बैंकको गत साता नेपाली राजदुत अर्जुन कार्कीले उद्घटन गरे, जुन सारोहम ४ सयभन्दा बढी सहभागी भए । 
 

नेपाली समुदायले धान्न सक्ने सेवा प्रदान गर्ने हेतुले नेपाली लगानीकर्ताबाट एभरेस्ट फेडरल क्रेडिट युनियन खुलेको छ ।,

 

अन्नपुर्ण पोष्टबाट ।  

विशेष