मुख्य समाचार

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

काठमाडौँ ।  संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । 

 

 

उक्त समितिको आज साेमबार बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो । 
 

अाेम प्रकाश मिश्र

विशेष