इतिहासमा आज

इतिहासमा अाज - सोभियत संघले लुनिक II नामक रकेट चन्द्रमामा पठाएको दिन

इतिहासमा अाज - सोभियत संघले लुनिक II नामक रकेट चन्द्रमामा पठाएको दिन

चर्चित अमेरिकी अभिनेता पल वाल्करकाे जन्मदिन ।
पल वाल्कर (सेप्टेम्बर १२, १९७३[१] – नोभेम्बर ३०, २०१३) एक अमेरिकी अभिनेता थिए । उनी बहुप्रसिद्ध चलचित्र फास्ट एण्ड फ्यूरीयस मा ब्रकयन ओ र्कनरको नामले चिनिने गर्दछन् । उनी स.न्. १९८५ ताका हलिउडमा प्रवेश गरेका हुन् ।


उनको मृत्यु नोभेम्बर ३० २०१३ मा एक कार र्दुघटनामा उनका साथी रोगर रोदस्(Roger Rodas)संगै भएको थियो। उनको उमेर ४० वर्षको थियो। उनले Furious 7 मा काम गरिरहेका थिए। उनको मृत्यु पछि कथा परिवर्तन गर्नुभन्दा उनी जस्तै देखिने उनका भार्इलाई खेलाइयो। चलचित्रको अन्तमा प्रमुख पात्रले उनको बारेमा बोलेका छन् । र पहिलाका मुख्य उद्देश्य देखाइएको छ।

बि.स. २०१६ (सन् १९५९) - सोभियत संघले लुनिक II नामक रकेट चन्द्रमामा पठाएको थियो ।

बि.स. २०३७ (सन् १९८०)  - टर्कीमा सैनिक बिद्रोह सुरु भएको थियो ।


बि.स. २०६८ (सन् २०११)  - अमेरिकामा ९/११ स्मृति संग्रहालय आमजनताको लागि खुल्ला गरिएको थियो ।

इतिहासमा अाज

विशेष