नेपाली कांग्रेसद्वारा संसद बैठक अवरुद्ध
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा संसद बैठक अवरुद्ध गरेको छ।
बिहीबार संसद बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् ।
संसद बैठक अवरुद्ध