इतिहासमा आज

चार्ल्स डार्विन गालापगोस टापु पुगे 

चार्ल्स डार्विन गालापगोस टापु पुगे 

सन् १८३५ सेप्टेम्बर १७ मा गलपगोस टापु पुगेका थिए । उनले त्यहाँ विभिन्न जातिका जीवहरुबारे अनुुसन्धान गरे । गलपोगस टापु हिजोआज इक्वेडरको अधिनमा छ । यहाँ धेरै किसिमका जीवहरु छन् । डार्विनले प्राकृतिको इतिहासबारेका तथ्यहरु खोतल्न यो टापु रोजेका थिए । उनले त्यसमा सफलता पनि पाए । 
 

विशेष