मुख्य समाचार

यसकारण छ विश्वकर्मा पूजा अनौठो 

यसकारण छ विश्वकर्मा पूजा अनौठो 

काठमाडौं । हिन्दुहरुले मनाउने सबैजसो पर्वहरु तिथीका आधारमा तय हुन्छन् । तर विश्वकर्म पूजा मात्रै यस्तो पर्व हो जुन मितिका आधारमा मनाउने गरिन्छ । अर्थात असोज १ गते जुनसुकै तिथि परोस् यो पर्व मनाइन्छ । बिश्वकर्मा बाबाको प्रतिकका रुपमा गाडी, यन्त्र, फलाम वा धातुले बनेका अन्य यन्त्रहरुको पूजा गर्ने चलन छ । 


विभिन्न उद्योग, कलकारखाना, वर्क्ससप आदिमा सरसफाइ गर्ने, विश्वकर्मा बाबाको पूजा गर्ने र रमाइलो गरिन्छ । औधोगिक क्षेत्रका कतिपय उद्योग त विश्वकर्मा पूजामा बन्द समेत हुन्छन् । 

विशेष