मुख्य समाचार

बाराको एक साबुुन उद्योगमा आगलागी

बाराको एक साबुुन उद्योगमा आगलागी

काठमाडौं । बारास्थित परवानीपुर गाउँपालिकामा रहेको अन्नपूर्ण सोप एन्ड केमिकल इन्डष्ट्रिजमा आगलागी भएको छ । सोमबार बिहान उक्त आगलागी हुँदा पाँच करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । 

 

वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाइको त्यस उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् । बिजुल सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । 

आगलागी

विशेष