नयाँ भाडादर सार्वजनिक, अब कहाँबाट कहाँ पुग्न कति भाडा ?

काठमाडौं । सरकारले गाडीको नयाँ भाडादर जानकारी गराएको छ । यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने सहमति गरेको सरकारले आइतबार नयाँ भाडादर जानकारी गराएको हो ।
अब कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ ? हेर्नुहोस्
नयाँ भाडादर हेर्न यहाँ क्लिक गर्नुस्-
यस्तै सरकारले ट्याक्सीको भाडादर पनि तोकेको छ । ट्याक्सीको भाडादरको सूची :
ट्याक्सीको भाडादर हेर्न यहाँ क्लिक गर्नुस्-
यातायात व्यवसायी नयाँ भाडादर