मुख्य समाचार

ओली सरकारले प्रेसलाई घेराबन्दी गर्न खोज्यो- नेता श्रेष्ठ

ओली सरकारले प्रेसलाई घेराबन्दी गर्न खोज्यो- नेता श्रेष्ठ

इलाम । नेपाली कांग्रेसका नेता एव् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वर्तमान ओली सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाएका छन् ।

 

 

नेपाल प्रेस युनियन इलामको आठौं अधिवेशनमा बोल्दै नेता श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । साथै, उनले पछिल्लो समय मुलुकमा अशान्ति, महँगी र आतङ्क बढेको बताएका छन् । 

 

 

कांग्रेसका अर्का नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित हुनुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेस पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ

विशेष