मनोरञ्जन

प्रमोद र रजिनाको आवाजमा रहेको ‘तिमी हाँसेको पल’ सार्वजनिक (भिडियो)

प्रमोद र रजिनाको आवाजमा रहेको ‘तिमी हाँसेको पल’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित आधुनिक गायक प्रमोद खरेल र गायिका रजिना रिमालको सुमधुर आवाजमा रहेको ‘तिमी हाँसेको पल’ बोलको गीत बजारमा आएको छ ।  हरि कटुवालको शब्द रहेको यो गीतमा कमल अधिकारीले संगीत दिएका छन् । 

 


‘तिमी हाँसेको पल’ बोलको गीतलाई निर्देशन सशान कडेंलले गरेका हुन् भने भिडियोका सम्पादन सम्पादन निशान घिमीरेले गरेका छन ।

 

 

दर्शकस्रोताले असाध्यै रुचाएको यो गीतमा अहिलेका चर्चित नायक तथा नायक पल शाह र नायिका आचल शर्माको अभिनय देख्न सकिन्छ ।

 

 

युट्युबमा सार्वजनिक भएको केही दिनमा नै यो गीतले दर्शकस्रोताको मन जित्न सफल भएको छ । सार्वजनिक भएको चार दिनमा नै यो गीतलाई ६१ हजार बढि पटक हेरिएको छ । 

 

">

 

 

रजीना रिमाल प्रमोद खरेल

विशेष