मुख्य समाचार

राष्ट्रपति र भारतीय पेट्रोलियम मन्त्रीबीच शिष्टाचार भेट

राष्ट्रपति र भारतीय पेट्रोलियम मन्त्रीबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास, सीप विकास एवं उद्यममन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रपति भवन शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन् । 

 

 

त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा नेपाल र भारत सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारी धर्मेन्द्र प्रधान

विशेष