पाम्पी द ग्रेट विजयी
२९ सेप्टेम्बर ६५ बिसी । अर्थात आजभन्दा २ हजार ८३ वर्ष अगाडि रोमन रिपब्लिकका शासक जिनाअस पाम्पीअस म्याग्नस अर्थात पाम्पीले २९ सेप्टेम्बरमा एक ठूलो उत्सवको आयोजना गरेका थिए । त्यो उत्सव समुद्री लुटेराहरुविरुद्धको लडाईमा उनले विजय प्राप्त गरेका थिए । साथै उनले मिथ्रिडाटिक युद्ध पनि उनले आफ्नो ४५ औंं जन्मदिनका दिन अन्त्य गरेका थिए ।