मुख्य समाचार

साफ च्याम्पियनशिपः विराजको गल्तिले पाकिस्तान १-० ले अगाडि [अपडेट]

साफ च्याम्पियनशिपः विराजको गल्तिले पाकिस्तान १-० ले अगाडि [अपडेट]

काठमाडौं । बंगलादेशमा जारी १२ औं साफ च्याम्पियन्स कप अन्तर्गतको खेलमा पाकिस्तानले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।

 

खेलको ३४औं मिनेटमा विराज महर्जनले पाकिस्तानका मोहम्मद रियाजलार्इ फल गरेपछि पाएको पेनाल्टीलार्इ पाकिस्तानका हसन नावीद बसिरले गोल गरेका हुन् ।

बंगलादेश साफ च्याम्पियनशिप पाकिस्तान र नेपाल

विशेष