मुख्य समाचार

नेपाल भर्सेस पाकिस्तानः नेपालले गोल फर्कायो, बिमलले गरे गोल [अपडेट]

नेपाल भर्सेस पाकिस्तानः नेपालले गोल फर्कायो, बिमलले गरे गोल [अपडेट]

काठमाडौं । साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल फर्काएको छ । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका हुन् । यसअघि नेपालले पेनाल्टीमा गोल खाएर १-० ले पछि परेको थियो ।

विमल घर्तीमगर साफ च्याम्पियनसिप

विशेष