बंगलादेशविरुद्ध नेपाल १-० ले अगाडि, बिमलले गरे गाेल
साफ च्याम्पियनसिप

काठमाडौं, भदौ २३ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि अग्रता लिएको छ।
खेलको ३३औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
साफ च्याम्पियनसिप बिमल घर्तिमगर