प्रचण्ड र विदेशमन्त्री स्वराजबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडाै । भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ ।
विदेश मन्त्रालयमा भएको सो भेटमा उनहरुबीच नेपालमा दुईतिहाईको सरकार बनेपछि नेपाल-भारत सम्बन्धमा भएका विकासका प्रयासबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड विदेशमन्त्री सुष्मा स्वराज