मनोरञ्जन

समलैंगिकताबारे खुसी हुँदै करणले भने, ‘फाइनल्ली ! ऐतिहासिक दिन, देशले अक्सिजन फिर्ता पायो’

समलैंगिकताबारे खुसी हुँदै करणले भने, ‘फाइनल्ली ! ऐतिहासिक दिन, देशले अक्सिजन फिर्ता पायो’

नयाँ दिल्ली । भारतको सुप्रिम कोर्टले शुक्रबार समलैंगिकताको फैसला सुनायो । समलिंगि विवाहले वैधानिकता पाएपछि भारतमा अहिले हर्षको वर्षात भएको छ । 

 

यो फैसला हुनेबित्तिकै बलिउडका सेलिब्रेटिले पनि यसको तारिफ गर्दै सामाजिक सञ्जालमार्फत विचार पोख्न थाले । बलिउड निर्देशक तथा निर्माता करण जोहर लेख्छन्, ‘फाइनल्ली, ऐतिहासिक निर्णय, मलाई एकदम गर्व महशुश भइरहेको छ । मानवता र समान अधिकारको गरिमा अझ बढाइदिने यो ऐतिहासिक कदम हो ।’
 

करण जोहर

विशेष