मुख्य समाचार

छाती र मुटुमा समस्या देखिएपछि अनशनरत डा. केसी अस्पताल भर्ना 

छाती र मुटुमा समस्या देखिएपछि अनशनरत डा. केसी अस्पताल भर्ना 

इलाम । ६ दिनदेखि इलाममा अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । केसीको छाती र मुटुमा समस्या देखिएपछि सोमबार बिहान इलाम अस्पताल लगिएको हो।

 

उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ। चिकित्सा शिक्षा सुधारका लागि सरकारसँगका सम्झौता कार्यान्वयनको माग राखी डा. केसी १६ औं पटक बुधबारदेखि अनशनरत थिए। 

डा. गोविन्द केसी

विशेष