अमेरिकी राष्ट्रपति र जनवरी २०

२० जनवरी विशेषतः अमेरिकी राजनीतिका लागि महत्वपूर्ण दिन हो । किनभने यहि दिन अमेरिकामा नयाँ राष्ट्रपतिले सपथ लिन्छन् । जिमी कार्टर, रोनाल्ड रेगन, जर्ज डब्लु बुस सिनियर, बिल क्लिन्टन, जर्ज डब्लु बुस जुनियर, बराक ओबामादेखि अहिलेका डोनल्ड ट्रम्पले पनि २० जनवरीमै सपथ लिएका थिए ।