स्वास्थ्य

कपाल बान्दा दुखेमा...

कपाल बान्दा दुखेमा...

बेस्कन कसिने गरी बान्दा कपाल पछाडितिर तन्किन्छ र कपालका जरा दुख्न थाल्छन् । कपालका जरा दुख्न नदिन कपाल खुकुलो बान्नुपर्छ ।

सुख्खा कपाल भए पनि तेल लगाउनुअघि कपालको जरामा अलिकति तेल लगाउनुपर्छ र त्यसपछि कपाल बान्नुपर्छ ।

कपाल बान्नको लागि प्रयोग गरिने रबर ब्यान्डले पनि कपालका जरालाई आरामदायी हुने रबर प्रयोग गर्नुपर्छ ।

 

कपाल

विशेष