धनगढी प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । कैलालीको धनगढीमा यही माघ २६ देखि शुरु हुने धनगढी प्रिमियर लिग (डीपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा घरेलु टोली धनगढी स्टार्स र विराटनगर किंग्स खेल्ने छन् । आयोजक डीपीएलले सार्वजनिक गरेको खेल तालिका यस्तो छ–