खेल

क्रिकेटर पारसद्वारा राष्ट्रिय टिमको कप्तानी पद परित्यागको घोषणा !

क्रिकेटर पारसद्वारा राष्ट्रिय टिमको कप्तानी पद परित्यागको घोषणा !

काठमाडौँ।   नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तानी त्यागेका छन।  

बिगत एक दशकदेखि नेपाली क्रिकेट टिम र टोलीलाई सम्हाल्दै आएका कप्तान खड्काले आफुले कप्तानी पद त्यागेको  जानकारी फेसबुक स्टाटस मार्फत गराएका हुन्। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निलम्बन फुकुवा गरेको खुसि व्यक्त गर्दै कप्तान खड्काले नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् ।

 

 

पारस खड्का कप्तानी पद परित्याग

विशेष